• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
इम्प्याक्ट प्लेयर नियमविरुद्ध उभिए आरोन फिन्च

एजेन्सी । अष्ट्रेलियाका लिजेण्ड आरोन फिन्चले आईपीएलमा प्रयोग हुने इम्प्याक्ट प्लेयर नियमको विरोध गरेका छन् । कमजोर रणनीतिका साथ मैदानमा उत्रिएको टोलीका कमजोरीलाई यसले उजागर नगरेको उनले बताए । उत्कृष्ट रणनीतिको साथ बाहिर आउने टोलीले फाइदा लिन नसक्ने उनको भनाई छ । अर्कोतर्फ भने यसबारे पूर्व भारतीय खेलाडी सुब्रमण्यम बद्रीनाथले

आरोन फिन्चले व्यावसायिक क्रिकेटबाट सन्यास लिए, बीबीएल जर्सी नम्बर ५…

एजेन्सी । मेलबर्न रेनेगेड्सका लिजेण्ड तथा अष्ट्रेलियाका टी–२० विश्वकप विजेता कप्तान आरोन फिन्चले शनिबार जनवरी १३ मा व्यावसायिक क्रिकेटबाट सन्यास