• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo
कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिमा के छ ?

काठमाडौं । नयाँ सत्तासमीकरण बनाउन नेपाली कांग्रेस र नेकपा एमालेबीच ७ बुँदे सहमति भएको छ । यो सहमतिअनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने छन् । एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसचिव १० वटा मन्त्रालय लिने सहमति भएको छ । कांग्रेस र एमालेबीच भएको सहमतिमा के