२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बहादुर शाहको २६९औँ जन्मजयन्तीमा नौजना सम्मानित

काठमाडौँ। बहादुर शाहको २६९औँ जन्मजयन्तीका अवसरमा नौ जनालाई सम्मान गरिएको छ । योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्ले बहादुर शाहको सालिकस्थल गोकर्णेश्वर नगरपालिका–७ स्थित दक्षिणढोकामा आयोजना गरेको कार्यक्रममा उहाँहरूले विभिन्न क्षेत्रमा पुर्‍याउनुभएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । प्रा डा उत्तमकृष्ण कर्माचार्य, पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका सल्लाहका खेमराज सेढाइँ, क्याप्टेन कुलबहादुर