२२ पुष २०८१, सोमबार
,
Latest
रास्वपा सभापति लामिछानेका कानुन व्यवसायीको बहस जारी केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने माओवादीको निर्णय मधेसको कृषि मन्त्रालयका तत्कालीन सचिवसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा ‘भारतले बिना सूचना गैरभन्सार अवरोध गर्ने नै नेपालको प्रमुख समस्या हो’ तालतलैयामा आगन्तुक चराको चहलपहल, जलपन्छी गणना सुरु फणिन्द्र नेपाल सिंहदरबार दक्षिण गेटबाट पक्राउ सहकारीहरुले हामी ठिक अवस्थामा छौँ भन्ने सन्देश दिन जरुरीः मन्त्री अधिकारी जय ट्रफी एलिट कपः सोमपाल कामीले बनाए पहिलो अर्धशतक ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकल नियन्त्रणमा वैदेशिक रोजगारका नाममा ठगी गरेको अभियोगमा तीन पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपालमा होटल तथा रेस्टुराँको सङ्ख्या एक लाख ४२ हजार

काठमाडौँ । नेपालमा हाल सञ्चालनमा रहेका आवास तथा भोजन सेवासँग सम्बन्धित प्रतिष्ठानको सङ्ख्या करिब डेढ लाख हाराहारी देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८०झ प्रतिवेदनअनुसार आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानको सङ्ख्या एक लाख ४२ हजार दुई सय २३ छ ।