© 2023
मस्कट। यमनका इरान–समर्थित हुथी विद्रोही र यमनी सरकारबीच करिब तीन हजार कैदी आदान–प्रदान गर्ने सहमति भएको छ । यस आदान–प्रदानमा सात जना साउदी नागरिक पनि समावेश रहेका छन् । छिमेकी देश ओमानको राजधानी मस्कटमा करिब दुई सातासम्म चलेको वार्तापछि यो सहमति भएको हो । एक दशकभन्दा बढी समयदेखि जारी यमन