• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
भारतको हिमाञ्चलमा बाढीपहिरोमा परी २१ जनाको मृत्यु, सयौँ बेपत्ता

एजेन्सी । भारतको हिमाञ्चल प्रदेशमा वर्षासँग सम्बन्धित विपद्जन्य घटनामा परी २१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टा यता हिमाञ्चल प्रदेशका विभिन्न स्थानमा आएको बाढी र पहिरोका कारण अहिलेसम्म २१ जना भन्दा बढीले ज्यान गुमाएका हुन् । २१ जनाको मृत्यु हुनुका साथै केही नागरिकहरु बेपत्ता भएको हिमाञ्चल प्रदेशका मुख्यमन्त्री