६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सरकारद्वारा ६ सय ७८ जना गर्भवती तथा सुत्केरी महिलाहरुको नि:शुल्क…

काठमाडौँ । सरकारले हालसम्म ६ सय ७८ जना दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको नि:शुल्क हवाई उद्धार गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मातहतको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत हालसम्म सो संख्यामा रहेका दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी