६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रामपुरमा सुविधा सम्पन्न उद्यान बन्दै

रामपुर, (पाल्पा) । जिल्लाको रामपुर नगरपालिकामा सुविधासम्पन्न हरियाली उद्यान निर्माण हुँदैछ । नगरपालिका कार्यालयको प्राङ्गणमा करिब १२ रोपनी क्षेत्रफलमा उद्यान निर्माण सुरु गरिएको नगरप्रमुख रमणबहादुर थापा बताउनुभयो । उहाँका अनुसार रु एक करोड ३५ लाख ८४ हजार २८१ को लागतमा हरियालीसहितको नमूना उद्यान बनाउन लागिएको छ । उद्यान क्षेत्रमा दुई