४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियार पक्राउ

काठमाडौ । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई ठगी मुद्दामा पक्राउ गरेको हो । पूर्वसांसदसमेत रहेका रौनियार र उनका छोरा सुमितविरूद्ध बाँके जिल्ला अदालतले गत वैशाख १० गते पक्राउ गर्न आदेश जारी गरेको थियो । रौनियारको पप्पु कन्स्ट्रक्सनले ठेक्का लिएर