• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
विवाहको १२ वर्षपछि हनी सिंहको सम्बन्धविच्छेद

एजेन्सी । भारतीय र्‍यापर तथा गायक हनी सिंहले अन्ततः पत्नी शालिनी तलवारसँग सम्बन्धविच्छेदको स्वीकृति पाएका छन् । यो मुद्दा विगत साढे दुई वर्षदेखि दिल्लीको पारिवारिक अदालतमा चलिरहेको थियो । नोभेम्बर ७ मा अदालतले गायक र उनकी श्रीमतीको सम्बन्धविच्छेदलाई स्वीकृत गरेको थियो । यससँगै हनी र उनकी श्रीमती १२ वर्षपछि एकअर्काबाट