१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आन्दोलनकारीसँग वार्ता गर्न नागरिक समाजको अपिल

काठमाडाैँ। स्वतन्त्र नागरिक अभियानले सरकार, सत्तापक्ष, संसदमा प्रतिनिधित्व गर्ने दलहरु, यिनीहरुका भातृ संगठनहरु राज्य शक्ति, संविधान र कानूनको दुरुपयोग गरी राज्य आतङ्क मच्चाउन उद्दत रहेको आरोप लगाएको छ । अभियानले एक बिज्ञप्तिजारी गर्दे यसका साथै शान्तिपूर्ण जनप्रदर्शन गर्न पाउने संविधान प्रदत्त मौलिक हकमा बन्देज हुनेगरी असंवैधानिक तथा गैर कानूनी किसिमले