© 2023
लन्डन । संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति सम्झौतापछि स्ट्रेट अफ होर्मुज पुनःसञ्चालनमा आउने अपेक्षाले मङ्गलबार अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य तीन महिनायताकै न्यून स्तरमा झरेको छ । अन्तरराष्ट्रिय बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य चार प्रतिशतले घटेर प्रतिव्यारेल ७९ दशमलव ८७ डलरमा पुगेको छ । तीन महिनायता ब्रेन्ट तेलको मूल्य

अमेरिकी नौसेनाको गाइडेड–मिसाइल डिस्ट्रोयरले हर्मुज जलक्षेत्रबाट इरानी झण्डा भएको एउटा कार्गो जहाजलाई रोकेर फिर्ता पठाएको अमेरिकी सेन्ट्रल कमाण्डले बुधवार जनाएको

यसपटक भने इरान यही घाँटी क्षेत्रलाई अठ्याएर अमेरिका र इजरायललाई झुकाउने रणनीतिमा अडिग देखिएको छ ।