© 2023
काठमाडौँ । काठमाडौँ महानगरपालिका–३१, मिनभवनस्थित सिभिल अस्पताल अगाडिको सडक खण्डमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। मंगलबार बिहान करिब ०८:४५ बजेतिर बिजुलीबजारबाट तिनकुनेतर्फ आइरहेको बा। २ क ३२२९ नम्बरको फोहोर बोक्ने टिपरले प्र.३–००१ ब. ९४५ नम्बरको सरकारी स्कुटरलाई ठक्कर दिएको हो। स्कुटर चालक सुनसरी इनरुवा नगरपालिका–५ स्थायी घर भई