७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आफ्नो स्वामित्वको सम्पती निर्विवाद उपभोग गर्ने व्यवस्था मिलाउन स्काउटको माग

काठमाडौँ । नेपाल स्काउटले आफ्नो स्वामित्वमा रहेको सम्पतीको निर्विवाद उपभोग गर्न पाउने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । स्काउटले शुक्रवार पत्रकार सम्मेलन गरी आफ्नो स्वामित्वमा रहेको लैनचौरको जग्गा निर्विवाद उपभोग गर्ने वातावरण बनाइदिनका लागि सरकारसँग माग गरेको हो । स्काउटको नाममा लैनचौरमा रहेको ३ रोपनी जग्गा स्काउटले २०६५