© 2023
काठमाडौं। भक्तपुरमा तीव्र गतिमा रहेको स्कार्पियो दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बिहीबार सुवर्णश्वबाट गुण्डुतर्फ जाँदै गरेको बीएए ०८३४ नम्बरको स्कर्पिओ दुर्घटना भएको हो। विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई देखेर एक्कासि ब्रेक लगाउँदा स्कर्पिओ सडकमै पल्टिएको थियो। घाइते हुनेमा स्थानीय सविन अछामी, कमल अछामी, सुबोध अछामी, विनोद खत्री,