© 2023
काठमाडौँ । आश्विन कृष्ण प्रतिपदा अर्थात् पितृ पक्षको पहिलो दिन आज बिहानदेखि राजधानीका गोकर्णेश्वर उत्तरगया र पशुपति क्षेत्रमा पितृका नाममा श्राद्ध गर्नेको घुइँचो लागेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो ९पञ्चाङ्ग० मा आज पितृ पक्ष आरम्भका दिन प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने उल्लेख छ । त्यसैअनुसार प्रतिपदा
चाडपर्व यज्ञयागादि तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो

गण्डकी । सोह्र श्राद्धका कारण केही दिनयता हिमालपारिको जिल्ला मुस्ताङ धार्मिक पर्यटकले खचाखच छ । दिनहुँजसो मुुस्ताङ जाने र फर्कने
आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ ।