© 2023
सोलुखुम्बु। लगातार वर्षापछि थामे खोलामा आएको बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका–५ का पाँच घर पूर्ण रूपमा बगाएको छ। थामे खोलाले धार परिवर्तन गर्दै बस्तीमा पस्दा ५ घर पूर्णरूपमा बगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। साथै ६ घर आंशिक रूपमा प्रभावित भएका छन्। गाउँपालिकाले जारी गरेको विज्ञप्तिअनुसार बाढीका कारण बिजुली पोल,