१६ भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गठबन्धनले अन्योल र अस्तव्यस्त बाहेक केही गर्देन: नेतृ सृजना सिंह

काठमाडौं । नेपाली काग्रेसकी नेतृ एबं काठमाडौं महानगरपालीकाका प्रमुखमा  प्रत्यासी सृजना सिंहले प्रतिनिधिसभा र प्रदेशसभामा गठबन्धन गर्न नहुने जनाउनु भएको छ । सामाजिक संञ्जालमा नेतृ सिहले लेख्नु भएको छ स्थानीयतहको निर्वाचनमा देखेको भोगेको गठबन्धनले अन्योल र अस्तव्यस्त बाहेक केही गर्देन । उहाँले लेख्नु भएको छ- राजनीतिक कुरा गर्न मान लाग्यो