© 2023
काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि सुदूरपश्चिम रोयल्सले सूर्य प्लाइलाई स्ट्रेन्थ पार्टनरको रुपमा निरन्तरता दिएको छ । काठमाडौंमा सम्पन्न सम्झौतामा सरावागी प्लाइवुड इन्डस्ट्रिजका प्रबन्ध निर्देशक देव आनन्द सरावगी र रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले हस्ताक्षर गरे । सम्झौता पश्चात् रोयल्सका सीईओ प्रकाश खड्काले प्लाइउड क्षेत्रमा अग्रणी