५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भारतको सहयोगमा उद्धार गरिएका दुई नेपाली दिल्ली आइपुगे

इजरायल। इरान युद्धका कारण इरानमा समस्यामा परेका नेपालीहरुमध्ये दुई जना गणेशप्रसाद पोखरेल र सुमन गैरे आज नयाँ दिल्ली आइपुगेका छन । भारत सरकारको सहयोगमा इरानस्थित भारतीय दूताबासद्वारा उनीहरुलाई उद्धार गरेर नयाँ दिल्ली ल्याइएको हो । इरानमा रहेका १६ जना नेपालीमध्ये पाँच जना जेलमा रहेकाले बाँकी ११ जनाको उद्धार गर्ने तयारी