१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चीनमा सुबोधको शैक्षिक यात्रा : ग्वाङ्झौका याद, संस्कृति र अनुभवहरू

काठमाडौं– “सबैलाई नमस्कार, म सुबोध पोखरेल, नेपालबाट।” यस्तै आत्मीय परिचयसहित सुबोध चीनको ग्वाङ्झौ शहर फर्किएको उत्साह सुनाउँछन्। केही समय नेपाल बसेर पुनः विश्वविद्यालय फर्किँदा उनका मनमा नयाँ उमंग मात्रै होइन, पुराना स्मृतिहरू पनि एकसाथ ताजा बन्छन्—नयाँ शिक्षकहरूसँगको भेट, चिनियाँ भाषा सिक्ने तयारी, र नयाँ–पुराना साथीहरूसँग पुनर्मिलनको खुसी। दक्षिण चीनकै प्रतिष्ठित