© 2023
महेन्द्रनगर। भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सुदूरपश्चिमेली नेपाली समाज इजरायलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा राहत कोषमा रु छ लाख ३९ हजार जम्मा गरेको छ । बाढीपीडितको उद्धार तथा राहतका लागि सहयोग पुर्याउने उद्देश्य अनरुप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा राहत कोषमा रकम