© 2023
काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका सार्वजनिक जग्गा अतिक्रमण गरेर बसेका भूमिहीन सुकुम्बासीलाई धपाउन निकै लामो प्रयास गर्दै आए पछि सफल हुन नसकेको मेयर बालेन्द्र शाह (बालेन)ले फेरि अर्को तयारी गरेका छन् । महानगर प्रमुख बालेनले नदी किनारा वा सार्वजनिक जग्गा अतिक्रमण गरेर बसेकाहरुलाई तत्काल हटाउने तयारी थालेका हुन् । महानगर प्रमुख