• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo
सि डिभिजन लिगः सानेपाको सुखद अन्त्य

काठमाडौं । सानेपा क्लबले सहिद स्मारक सी डिभिजन लिगमा समाज कल्याण खेलकुद केन्द्रमाथि ४–० को सहज जित निकाल्दै प्रतियोगितामा सुखद अन्त्य गरेको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा पहिलो हाफ गोल रहित बराबरी खेलेको सानेपाले दोस्रो हाफमा गोलको वर्षा गरेको हो