१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओ काठमाडौ आईपुग्दै

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको टोली आज नेपाल भ्रमणमा आउदै हुनुहुन्छ । आठ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आउन लागेका लिउको टोली नेपाली समय अनुसार बिहान ९ बजे तिब्बतsकाे छन्दु बिमानस्थलबाट नेपाल एयर चाईना मार्फत नेपाल आउन लागेको हो । चार दिने