११ भाद्र २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन…

काठमाडौं । नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्था (आइक्यान) का अध्यक्ष सीए निलबहादुर सारु मगरले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले कर प्रणाली सुधार र सहकारी क्षेत्रको समस्या समाधानमा पर्याप्त ध्यान नदिएको बताएका छन्। नेपाल उद्योग व्यापार महासंघले राजधानीमा आयोजना गरेको बजेट समीक्षा कार्यक्रममा बोल्दै अध्यक्ष सारुले सरकारले भन्सारमा लाग्ने विभिन्न तहका