© 2023
काठमाडौँ : नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको सन्दर्भमा आजदेखि यहाँ साताव्यापी सिजाङ सांस्कृतिक सप्ताह सुुरु भएको छ । ‘सिजाङ मिडिया ग्रुप’द्वारा आयोजित सप्ताहको राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे, नेपालका लागि चीनका राजदूत छन सोङ र सिजाङ अन्तरराष्ट्रिय सांस्कृतीक सङ्घका उपाध्यक्ष लो च्युनले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।