© 2023
काठमाडौं । सिजन मिडिया नेपालले आफ्नो १८औँ स्थापना दिवसको अवसरमा आगामी भदौको २० गते काठमाडौंमा ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२६’ (सातौँ संस्करण) आयोजना गर्ने भएको छ। आयोजकका अनुसार कार्यक्रममा नेपालसहित विभिन्न एशियाली मुलुकका व्यवसाय, शिक्षा, स्वास्थ्य, सञ्चार, पर्यटन, संस्कृति, सामाजिक सेवा तथा अन्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका सफल व्यवसायी, पेशाकर्मी