२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सानुबाबु सिलवालद्वारा लिखित ‘सपना र यथार्थमा अमेरिका’ कृति विमोचन

काठमाडौँ: मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मुलुकको विकास र आर्थिक समृद्धिका लागि सबै राजनीतिक दलहरुबीच साझा दृष्टिकोण आवश्यक भएको बताउनुभएको छ । अमेरिका निवासी सानुबाबु सिलवालद्वारा लिखित ‘सपना र यथार्थमा अमेरिका’ नामक कृतिको विमोचन गर्दै उहाँले दिगो विकाससहित राष्ट्र निर्माणमा सबै राजनीतिक दल जिम्मेवारीताका साथ लाग्नुपर्नेमा जोड दिनुभयो । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष