२० माघ २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विराटनगर मेयरमा एमालेबाट सागर थापाको उम्मेदवारी दर्ता

विराटनगर । नेकपा एमालेबाट विराटनगर महानगरको मेयरमा सागर थापाले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा गएर उनले उम्मेदवारी दर्ता गराएका हुन् । यस्तै, उपमेयरमा एमालेबाट शिल्पा कार्कीले उम्मेदवारी दर्ता गराएकी छन् ।