© 2023
काठमाडौं । लामो समयदेखि समस्याग्रस्त सहकारी संस्थाहरूमा अड्किएको बचत फिर्ता गराउने उद्देश्यले सरकारले 'समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता चक्रीय कोष स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०८३' लागू गरेको छ। नेपाल राजपत्रमा प्रकाशित भएसँगै कार्यविधि कार्यान्वयनमा आएको हो। सरकारले ‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति’ अन्तर्गत रहने गरी चक्रीय कोष स्थापना गरेको