© 2023
राजविराज। नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले देश विकास र समृद्ध नेपाल निर्माणसहित मुलुकको अर्थतन्त्र सुधारका लागि स्थायी प्रकृतिको सरकार बनाइएको बताएका छन्। प्रेस चौतारी सप्तरीले शनिबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले स्थायी सरकारकै लागि संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच सत्ता सहकार्य भएको बताए। यसबाट निजी