© 2023
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सन्दिप लामिछानेले विश्वकप क्रिकेट खेल्न नपाउने अवस्थामा सरकार समेत जिम्मेवार रहेको आरोप लगाउनु भएको छ । बिहीबार प्रतिनिधि सभामा विशेष समयमा बोल्दै शर्माले सन्दिपको भिसाका लागि उचित पहल नगरेको बताउनु भयो । शर्माले विगतमा आरोप लागिरहेको अवस्थामा मैदानमा उत्रनुहुन्न भनेर भनिएको भएता पनि
क्रिकेटर सन्दिप लामिछाने विरुद्धको बलात्कार मुद्दामा उच्च अदालत पाटनले पीडित गौशाला २६ को जन्मदर्ता सम्बन्धी कागजात झिकाउने आदेश गरेको छ
११ औँ ओभरमा बलिङ गर्ने मौका पाएका सन्दिपले दोस्रो बलमै कार्ल बिर्केन्स्टकलाई बोल्ट आउट गरे।
राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध बलात्कारको जाहेरी परेको छ ।