६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सत्ता साझेदार दलहरूको बैठक सुरु

काठमाडौँ । सत्ता साझेदार दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको छ । नयाँ गठबन्धन बनेसँगै मन्त्रिपरिषद् विस्तार भएपछि न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न बैठक बसेको हो । मङ्गलवार बसेको गठबन्धनको बैठकले तय गरेको कार्यक्रम आज सार्वजनिक गर्न लागिएको छ। ९ वटा विषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार