२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?
बालुवाटारमा कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच भेटघाट

काठमाडौं । सत्तारुढ प्रमुख दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरुबिच बालुवाटारमा भेटघाट भएको छ । मन्त्री हेरफेर लगायत सरकारका कामकारवाहीबारे छलफल गर्न नेताहरु बालुवाटारमा भेला भएका हुन् । छलफलमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री समेत रहेका

सत्तारुढ दलका शीर्ष नेताहरुबीच आज बजेट पारित गर्नेबारे बालुवाटारमा छलफल

११ बजे बस्ने प्रतिनिधिसभाको बैठकबाट बजेट पारित गरिने छ । त्यसअघि गठबन्धन दलका शीर्ष नेताहरुको बैठक बसेको हो ।

बालुवाटारमा सत्तारुढ दलको बैठक जारी

सत्तारुढ दलको बैठक जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सत्तारुढ दलको बैठक बस्दै

काठमाडौं । आज सत्तारुढ दलहरूको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे बस्ने गरी बैठक बोलाईएको

सत्तारुढ दलको बैठकः राष्ट्रिय मुद्धामा एक ढिक्का भएर प्रस्तुत हुने…

सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलहरुको आजको बैठकमा सरकारको सय दिनको प्रगति, समसामयिक घटनाक्रम र राष्ट्रिय हित एवं मुद्धामा समान धारणामा

बालुवाटारमा सत्तारुढ दलको बैठक जारी

बैठकमा सरकारको एक सय दिनको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बालुवाटारमा सत्तारुढ दलको बैठक जारी, मन्त्रिपरिषद् विस्तारबारे छलफल

मन्त्रिपरिषद् विस्तारलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न सत्तारुढ दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

नाइजेरियाको सत्तारुढ दलमा नयाँ नेतृत्व

अबुजा । नाइजेरियाको सत्तारुढ दल अल प्रोग्रेसीभ कंग्रेस पार्टीमा नयाँ नेतृत्व चयन गरिएको छ ।