२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गोरखा बजारमा रहेको प्राचीन श्रीहरि गणेश मन्दिरको पुनर्निर्माण

गोरखा । गोरखा बजारको तीनधारेमा रहेको श्रीहरि गणेश मन्दिरको पुनर्निर्माण गरिएको छ । ११० बर्ष प्राचीन श्रीहरि गणेश मन्दिरको पुनर्निर्माण गरिएको हो। भूकम्पले क्षतिग्रस्त बनाएको सो मन्दिर समाजसेवी अशोक श्रेष्ठले सहयोग स्वरुप उपलब्ध गराउनु भएको छ लाख ६५ हजार रुपैयाँ लागतमा पुनर्निर्माण गरिएको हो । मन्दिर पुनर्निर्माणको समन्वय गर्नुभएका डाक्टर