© 2023
काठमाडौं । श्री स्वस्थानी ब्रतकथासँग प्रत्यक्ष जोडिएर आउने काठमाडौँको साँखुस्थित शाली नदीको धार्मिक पौराणिक महत्व रहेको छ । स्वस्थानी ब्रतकथाअनुसार शिव शर्मा ब्राह्मण र गोमादेवीका छोरा नवराज लावण्य देशको राजा भएपछि दरबारका पालेपहराहरु उनकी श्रीमतीलाई लिन चन्द्रज्योति नगरमा पुग्दछन् । नवराजकी श्रीमती चन्द्रावतीलाई लिएर आएका डोलेहरु तिर्खाएर पानी खान नदीमा