८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
श्रीलङ्का टापुमा ३४ जना थुनिए

धरान (सुनसरी) : बाढीका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ नम्बर वडास्थित श्रीलङ्का टापुमा ३४ जना थुनिएका छन् । बराहक्षेत्र–६ ठाकुरीवारीस्थित कोशीको बीच टापुमा भैंसीपालन गरी बस्दै आएका उनीहरु शुक्रबारदेखि सप्तकोशीको बाढीका कारण अलपत्र परेका थिए । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता नविनकृष्ण भण्डारीका अनुसार बाढीका कारण बराहक्षेत्र–६ मा २२

विपतपछि आश्रयस्थल बनेको श्रीलङ्का टापु

बाह्र वर्षमा खोला फर्किन्छ भत्रे उदाहरणलाई सप्तकोसी नदीले ३४ वर्षपछि प्रमाणित गरेको बेलका नगरपालिका–२ भागलपुर निवासी खड्गबहादुर श्रेष्ठले बताउनुभयो ।