२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?
श्रीलङ्काको राष्ट्रिय क्रिकेट बोर्ड परिवर्तनको संघारमा

कोलम्बो। श्रीलङ्का सरकारले राष्ट्रिय क्रिकेट बोर्डको कार्यकारी समितिलाई यसै साताको अन्त्यसम्ममा नयाँ प्रशासनका लागि मार्ग प्रशस्त गर्न निर्देशन गरेको छ । श्रीलङ्का क्रिकेट देशको सबैभन्दा धनी खेलकुद निकाय हो तर यो भ्रष्टाचार र कुव्यवस्थापनले ग्रस्त छ । हाल बोर्डका प्रमुख रहनुभएका शम्मी सिल्भाले आफ्नो चौथो कार्यकालको जिम्मेवारी सम्हालिरहनुभएको छ ।