२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ दलहरू संविधान जोगाउनेतर्फ केन्द्रित हुनुपर्छ-देवप्रसाद गुरुङ प्रधानमन्त्रीद्वारा एनपिएल विजेतालाई बधाई जिप दुर्घटना अपडेटः मृतकको सङ्ख्या चार पुग्यो राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छः मन्त्री पुन जनताको चाहनाअनुसार काम गरे देशमा समृद्धि हासिल हुन्छः मन्त्री घिसिङ विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड सञ्चारमन्त्री खरेलद्धारा पत्रकार सहित सुरेश रजकको परिवारसँग छलफल सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएलको उपाधि
तपाईं के खोज्दै हुनुहुन्छ ?
३ करोड बजेटको ‘शोले’ले ३५ करोड कमायो, २० वर्षसम्म कसैले…

एजेन्सी । बलिउडको सुपरहिट फिल्म ‘शोले’ ४८ वर्षअघि अर्थात् १५ अगस्ट १९७५ मा सिनेमाघरमा रिलिज भएको थियो । फिल्म बनाउन ६ वर्ष लागेको थियो, फिल्मको बजेट १ करोडबाट बढाएर ३ करोड पुर्याइएको थियो । फिल्ममा धर्मेन्द्र, सञ्जीव कुमार, हेमा मालिनी, अमिताभ बच्चन, जया बच्चन र अमजद खान शीर्ष भूमिकामा थिए