५ श्रावण २०८३, मंगलवार
,
Latest
बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?
पाशुपतक्षेत्र किन जाने ?

पशुपति रहने, व्यापक हुने , भूगोललाई पाशुपतक्षेत्र भनिन्छ । भगवतः पशुपतेः क्षेत्त्रे....भनी पशुपतिको भस्मेश्वरशिवलिङ्गमा पाशुपत क्षेत्रको उल्लेख पाइन्छ । काठमाडौँउपत्यकालाई मन्दिरैमन्दिरको शहर भनिन्छ । उपत्यकाभित्र देवी, गणेश, विष्णु, बुद्ध, कृष्ण, भैरव आदिका मन्दिरहरू प्रशस्त देखिए पनि शिवालय अत्यधिक भेटिन्छन् । यसैले नेपालमा शिवत्व चिन्तन गर्न, बुझ्न सहज र साधना गर्न