© 2023

काठमाडौं । सिंहदरबारमा शीर्ष तीन दलका नेताहरुको बैठक सुरु भएको छ । केही बेरअघि सुरु भएको बैठकमा नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी छन् । यस्तै, गृहमन्त्री रमेश लेखक, माओवादी नेता