© 2023
काठमाडाैँ । वरिष्ठ शिक्षाविद् डा. केदारभक्त माथेमाले शिक्षा क्षेत्रमा बढ्दो व्यापारीकरणले शिक्षा महँगो बन्दै गएको भन्दै सार्वजनिक शिक्षाको सुदृढीकरणलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ । आइतवार काठमाडौं महानगरपालिकाको शिक्षा विभागद्वारा आयोजित ‘विद्यालयको शैक्षिक, भौतिक तथा व्यवस्थापकीय सुधार’ विषयक अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले निजी विद्यालयको प्रभाव बढेसँगै शिक्षा क्षेत्रमा लागत निरन्तर