२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
१० महिनामा ४५ अर्बभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता, कृषिक्षेत्रमा सबैभन्दा…

काठमाडाैँ । चालु आर्थिक वर्षको १० महिनामा ४५ अर्ब  ३२ करोड रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता आएको छ ।उद्योग विभागकाअनुसार चालु आवको साउनदेखि वैशाखसम्म ७ सय २८ परियोजनामार्फत ४५ अर्ब ३२ करोड १६ लाख रुपैयाँ लगानी प्रतिवद्धता आएकोे हो । गत चैतसम्म ६ सय १५ परियोजनामार्फत ४१ अर्ब ७९ करोड