© 2023
काठमाडौं । नेपाल वेदविद्याश्रम संस्कृत माध्यमिक विद्यालयका विद्यार्थी एसईईमा उत्कृष्ट नतिजासहित उत्तीर्ण भएका छन् । काठमाडौं महानगरपालिका वडा ८ वनकालीमा रहेको वेदविद्याश्रम संस्कृत माविले उत्कृष्ट नतिजा ल्याएको हो । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालमा लिएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा अनुसार वेद विद्याश्रमका विद्यार्थी उत्कृष्ट नतिजा सहित उत्तिर्ण भएका हुन्