२२ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु

पर्सा। वीरगञ्जस्थित घण्टाघरदेखि अलखियामठसम्मको खण्डमा बाँकी रहेका संरचना आजदेखि हटाउन पुनः सुरु गरिएको छ । सडक डिभिजन कार्यालय, हेटौँडाले वीरगञ्ज महानगरपालिकाको मुख्य सडक घण्टाघर–अलखियामठ खण्डलाई विस्तार अभियान पुनः प्राथमिकताका साथ सुरु भएको हो । गहवामाई चौथो रथयात्रालाई सहज रूपमा सम्पन्न गराउन अभियान केही दिनका लागि स्थगित गरिएको सडक विस्तार पुनः