१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रवीन्द्र मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष, पाँचौँ वरीयता

काठमाडौँ । विवेकशील साझा पार्टी परित्याग गरेका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको वृहत ध्रुवीकरण समूह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच एकता हुने भएको छ । बुधबार काठमाडौंमा आयोजना हुने औपचारिक कार्यक्रममार्फत मिश्रसहितको टोली राप्रपा प्रवेश गर्न लागेका हुन् । साझा र विवेकशील साझाको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका मिश्र राप्रपामा भने वरिष्ठ