© 2023
विष्णु पोखरेल नेपालको समकालीन राजनीतिक इतिहासमा नेकपा (एमाले) एउटा प्रभावशाली र निर्णायक राजनीतिक शक्तिका रूपमा स्थापित छ। वामपन्थी आन्दोलन, लोकतान्त्रिक संघर्ष, सामाजिक न्याय, आर्थिक विकास र राज्य पुनर्संरचनाका बहसमा एमालेको भूमिका महत्वपूर्ण रहँदै आएको छ। स्थापनादेखि आजसम्म एमालेले विभिन्न समयमा सरकारको नेतृत्व गरेको, सरकारमा सहभागी भएको तथा प्रतिपक्षको भूमिका निर्वाह