२ माघ २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भ्रष्टाचार मुद्दामा सहसचिव शर्मासहित तीन जना दोषी ठहर

काठमाडौँ । विशेष अदातलले भ्रष्टाचार मुद्दामा सहसचिव चुडामणि शर्मासहित तीन जनालाई दोषी ठहर गरेको छ । अदातलले कर फर्स्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई पनि दोषी ठहर गरेको छ । कर फर्स्योट आयोगमा रहँदा अनियमितता गरेका भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मासहित तीन जनाविरुद्ध १ अर्ब