© 2023
काठमाडौँ। सर्लाहीको गोडैताका विवेक मण्डलको उपचार क्रममा मृत्यु भएको छ। शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं ल्याइएका मण्डलको कीर्तिपुरस्थित बर्न अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको थियो । सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका ३४ वर्षीय मण्डलले बिहीबार दिउँसो घरबाट निस्किएपछि सडकमा पुगेर शरीरमा पेट्रोल खन्याई आगो लगाएका थिए । उनलाई प्रादेशिक अस्पताल

सर्लाही–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले पनि घटनाका विषयमा सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।